दिपायल सिलगढीकी वृद्धा महिला कैलालीको तेघरीबाट सम्पर्कविहीन

डोटी : दिपायल सिलगढी नगरपालिका–८ निवासी अन्दाजी ७० वर्षीया देबभू देवी कुन्जेडा कैलालीको गोदावरी नगरपालिका–२ तेघरी क्षेत्रबाट सम्पर्कविहीन भएकी छन्।

परिवारका अनुसार उनी २०८३ वैशाख १६ गते अपराह्न करिब ३ बजेपछि तेघरीस्थित घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी हालसम्म सम्पर्कमा नआएको जनाइएको छ।
हराएकी वृद्धाको वर्ण कालो रहेको, बोल्दा बोली स्पष्ट नबुझिने तथा ब्लाउज, मेक्सी र चप्पल लगाएकी थिइन्।

बिज्ञापन

परिवारले स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई जानकारी गराइसकेको जनाएको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक स्थल, सडक आसपास, बजार क्षेत्र तथा नजिकका गाउँहरूमा ध्यान दिई सहयोग गरिदिन सर्वसाधारणसँग अपिल गरिएको छ।

उनको बारेमा कुनै जानकारी प्राप्त भएमा ९८०४६९१७९५, ९७०४४०७१२६ वा ९८२५६०५१०२ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद