हाम्रो बारेमा

एसियाकै ठुलो उपत्यका, राप्ती अञ्चल हालको लुम्बिनी प्रदेशको स्थाइ राझधानी दाङको घोराही बाट बि.स. २०७३ असार २६ गते राप्तीकै पहिलो अन्लाइन रेडियोको रुपमा परिक्षण प्रसारण आरम्भ गरेको हो । नमस्ते मल्टी कमुनिकेशन एन्ड ट्रेड प्रा लि द्वारा सन्चालित यस रेडियो २४ घन्टा मनोरन्जनात्मक कार्यक्रम , गीत संगीत का साथसाथै देश बिदेश का ताजा समाचार सुन्न अनी हाम्रो बेब पेजमा हेर्न नि सकिन्छ । खोज पत्रकारिता अनी लुकेका आवाज लाई प्रस्पुटन गर्नु हाम्रो मुख्य लक्ष्य रहेको छ ।