कैलालीको चुरेमा भएको वन अतिक्रमण हटाइयो

कैलाली : कैलालीको चुरे क्षेत्रका वनमा भएको अतिक्रमणलाई डिभिजन वन कार्यालयले हटाएको छ। गोदावरी नगरपालिकाको गोदावरी नदीदेखि माथि चुरे क्षेत्रमा भएको अतिक्रमणलाई हटाइएको हो।

सबैभन्दा संवेदनशील चुरे क्षेत्रमा व्यापक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। उनका अनुसार अतिक्रमण गरेर बनाइएका घर, टहराहरू वन रक्षकको टोलीले हटाएको छ ।

बिज्ञापन

वन अतिक्रमण नियन्त्रण, चोरी निकासी, चोरी सिकार, डढेलो नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गरेको ठाकुरले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण सुरु

विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको सुदूरपश्चिम प्रहरीकाे दाबी

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : एक सातामा ७९ जना नियन्त्रणमा

धनगढी उपमहानगरको टोलीलाई अपिहिमाल गाउँपालिकामा स्वागत

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ 

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी

शुक्लाफाँटामा वन्यजन्तु प्रभावित क्षेत्रमा स्वचालित सौर्यबत्ती जडान

शुक्लाफाँटामा ६ महिनामै दुई हजारभन्दा बढी पर्यटक

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा साउदकाे उम्मेदवारी घाेषणा