आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् ।

आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।

बिज्ञापन

उनीहरूसँग केहीबेर ओलीले परामर्श गर्ने नेताहरूले बताएका छन् । अहिले गुण्डुस्थित ओली निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।

प्रहरीले आवश्यक कागजात पूरा गरेर गुण्डु पुगेको बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर