दार्चुलामा जिप दुर्घटना

दार्चुला : दार्चुलामा सडक दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारिमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलामा कार्यरत कर्मचारी चढेको जिप दुर्घटनामा परेको हो। दुर्घटनाका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको तथा अन्य घाईते भएका छन्। बिहान करिब ९ बजे आसपासमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालयको टोली घटनास्थतर्फ गइरहेको बताइएको छ। घटनाबारे विस्तृत विवरण आएको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल