कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना पक्राउ

कञ्चनपुर : कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६४ वैशाख २१ गतेको फैसलाले कैदी भागी भगाउ मुद्दामा ६/६ महिना कैद सजाय तोकिएका डडेल्धुराको पर्शुराम नगरपालिका–२ जोगबुढा बस्ने ४५ वर्षीय धनिदत्त तिवारी र  सोही ठाउँ बस्ने ४४ वर्षीय हंस जैशी पक्राउ परेका हुन्।

बिज्ञापन

यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भगतपुरबाट पैदल हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दार्चुलामा जिप दुर्घटना

नेपाल पत्रकार महासंघ कैलालीद्वारा ‘धनगढी घोषणापत्र २०८२’ जारी

सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने

चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार ३ जना पक्राउ

कञ्चनपुरमा लापसे गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

प्रहरीलाई व्यवहार सुधार्न गृहमन्त्री गुरुङको निर्देशन

यस्तो रहनेछ आज देशभरको मौसम !

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ २०८२ चैत १७ गते मंगलबारको राशिफल