गजल : पेट्रोल हाहाकार हुन्छ

हुनत त आफ्नो आफ्नो विचार हुन्छ
नेपालमा मात्र किन धेरै भष्टाचार हुन्छ

अरू देशमा पनी त रेल गाडी चल्छन
तर हाम्रो देशमा पेट्रोल हाहाकार हुन्छ

बिज्ञापन

मुल्य बढाउनु को पनि सिमा हुन्छ पर्भु
जाबो नुन पनि महङ्गो याहाँ बजार हुन्छ

जस्ले सिंगापुरमा पनि घर किन्न सक्छ
फेरि उसैलाई पैसाको हाहाकार हुन्छ

देश हाक्ने नेताहरू बुढा बुढा मात्र याहाँ
पढे लेखेका युवा सधै खाडी कतार हुन्छन

दिपक संगम विश्वकर्मा
टीकापुर कैलाली नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

दिपायल सिलगढीकी वृद्धा महिला कैलालीको तेघरीबाट सम्पर्कविहीन