गजल : खबदार

म पनि सबैका विचार हेर्छु
खबरमा सधै अत्याचार हेर्छु !

सत्य लुकायर झुट खेती गर्ने
अन्याय र हत्या हरबार हेर्छु !

बिज्ञापन

जब समाजमा विकृति हुन्छ
कलम चलाउने तरबार हेर्छु !

हत्या हिंसा धेरै भयो याँहा
कस्ले गर्छन खबदारी हेर्छु !

भोट माग्न हावादारी हुँदै छ
जिते पछि शिष्टाचार हेर्छु !

दिपक संगम विश्वकर्मा
टीकापुर,कैलाली नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

बाजुराका किसानलाई असिनापानीको त्रास

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

दिपायल सिलगढीकी वृद्धा महिला कैलालीको तेघरीबाट सम्पर्कविहीन