सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन

कैलाली : सेती प्रादेशिक अस्पताल धनगढीले आगामी दिनहरूमा प्रत्येक ६ महिनामा नियमित रूपमा ३६० डिग्री कर्मचारी मूल्याङ्कन गर्ने योजना सार्वजनिक गरेको छ।

अस्पतालका अनुसार यस कार्यक्रममार्फत कर्मचारीहरूमा सकारात्मक प्रेरणा बढाउने, कार्य वातावरण सुधार गर्ने तथा पहिचान भएका कमजोरीहरूलाई सुधारतर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।

बिज्ञापन

उक्त मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रयोगशाला कर्मचारीका रूपमा वरिष्ठ प्रयोगशाला सहायक दुर्गा दत्त जोशी र प्रयोगशाला प्राविधिक तीर्थराज जोशीलाई सम्मान प्रदान गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर