अन्तर्राष्ट्रिय नारी दिवसमा रेखा थापाको सन्देश

काठमाडौँ : नेपाली अभिनेत्री तथा नेतृ रेखा थापाले महिलालाई हेर्ने समाजको दृष्टिकोण अझै पनि विभिन्न क्षेत्रमा कमजोर रहेको बताएकी छन्।

International Women’s Day का अवसरमा शुभकामना सन्देश दिँदै उनले शास्त्र, राजनीति, समाज, संस्कृति र शिक्षामा समेत महिलाप्रतिको नजरिया पूर्ण रूपमा सकारात्मक बन्न नसकेको टिप्पणी गरिन्।

बिज्ञापन

थापाले समाजले महिलालाई ‘चरित्रवान, आज्ञाकारी र सुशील’ हुनुपर्ने भन्ने मान्यताको घोषणापत्र झैँ बोकेर हिँड्न बाध्य बनाउन खोज्ने प्रवृत्ति अझै कायम रहेको उल्लेख गरिन्। महिलाले अरूको आँखाबाट स्वीकृति पाएर मात्रै महिला बन्न खोज्नु सामाजिक कायरता भएको उनको भनाइ थियो।
उनका अनुसार महिलाको स्वतन्त्र जीवनदेखि डराउने समाजले कहिलेकाहीँ मानसिक, चारित्रिक र शारीरिक आक्रमणसमेत गर्ने गरेको छ।

“हार र निराशा होइन, चुनौती दिने रोजाइ लेऊ,” भन्ने नारासहित उनले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै महिलालाई आफ्नो अधिकार र स्वतन्त्रताको पक्षमा दृढ भएर उभिन आग्रह

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

बाजुरामा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

दार्चुला–तिङ्कर सडक : दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य

बझाङ चैतली मेला : मेलाको मुख्य आकर्षण भलिबल–क्रिकेट प्रतियोगिता

श्रमदानमार्फत झोलुङ्गे पुल बनाउदै श्रम संस्कृति

महाकाली नदीमा बगेर बेपत्ता भएका चन्द चार दिनपछि मृतावस्थामा फेला

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सुदूरपश्चिमका युवामा प्राविधिक शिक्षाप्रति चासो घट्दो

धनगढी र टीकापुरमा प्रहरी सक्रियता, जुवा र लागूऔषध प्रकरणमा ८ जना पक्राउ

प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन : किमजोङ बोससहित १७ जना पक्राउ