साइग्रेस पोखरेलले फिल्म खेल्ने, साइन गरे ‘आ बाट आमा’

काठमाडौं : ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेलले फिल्ममा अभिनय गर्ने भएका छन् । चन्द्र पन्तको आगामी निर्देशकीय फिचर ‘आ बाट आमा’मा उनी अनुबन्धित भएका छन् । १२ भदौदेखि छायांकन सुरु हुने पटकथाकार समेत रहेका पन्तले जनाए । फिल्मको महत्वपूर्ण भूमिकामा पोखरेललाई अनुबन्धित गरिएको जनाइएको छ ।

यसअघि यो फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकार तय छन् । कृष्ण सुवेदी, ध्रुब न्यौपाने र प्रकाश कुँवर निर्माताको रुपमा छन् । करण सिंह कार्यकारी निर्माता हुन् भने सह–निर्मातामा क्षितिज ढुङ्गाना छन् ।

बिज्ञापन

फिल्मको अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार विक्री भएको छ । फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर