‘सगरमाथा संवाद’ आज सकिँदै, काठमाडौं घोषणा पत्र जारी गर्ने

काठमाडौं : काठमाडौंमा जारी तीन दिने सगरमाथा संवाद आज सकिँदैछ । जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज समापन कार्यक्रम हुदैछ।

समापन समारोहमा तीन दिनसम्मको संवादको निष्कर्षसहित घोषणा पत्र मिडिया ब्रिफिङमार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बिज्ञापन

यसैबीच, सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवालयले आज बिहान माउन्टेन फ्लाइट गराएको छ। माउन्टेन फ्लाइटमा ६ जना विभिन्न देशका मन्त्रीसहित ३५ जना सहभागी भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

सीमामा भन्सार कडाइपछि महेन्द्रनगर बजारमा चहलपहल

अपाङ्गता भएकै कारण अपमान गरेको आरोप लगाउँदै पत्रकारविरुद्ध उजुरी दिने तयारी

कञ्चनपुरमा २ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु