कञ्चनपुर : महाकाली नदीमा डुबेर एक युवाको मृत्यु भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दिपेन्द्र हमालको डुबेर मृत्यु भएको हो। आज दिउँसो मलामि गएका हमालको नुहाउनेक्रममा डुबेर मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।
बिज्ञापन
32