दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

पोखरा :  मनाङको प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन्।

बिज्ञापन

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ। दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

विषादीरहित तरकारी उत्पादनमा कैलालीका किसान अग्रसर

बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

कैलालीमा ६६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

सुदूरपश्चिमका ८८ स्थानीय तहलाई ९१ करोड ८० लाख समानीकरण अनुदान

अत्तरिया मा ५ दिने पुस्तकालय व्यवस्थापन तालिम सुरू

कैलालीबाट १ लाख ३८ हजारको अवैध सामान बरामद

कञ्चनपुरमा एकै दिन लागूऔषधसहित ६ जना पक्राउ

अछामस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता बालकको शव फेला

एक वर्षपछि पुनः चर्चामा राना मृत्यु प्रकरण, उपाध्यक्ष नाथ पक्राउपछि अनुसन्धान तीव्र