गजल : नेता बोल्दै अचेल

खै कून्नी के भा टेर्दैन अचेल
उनि विना रात कट्दैन अचेल ।

जब मन छोडी धन रास हेरी
गरिबो झुपडीमा हृर्दैन अचेल।

बिज्ञापन

चुनावमा भाषण थर्काउनेहरू
बस्ती बग्दा नेता बोल्दै अचेल ।

झरि जस्तै आँसु साउने भेलभो
आफ्नाईले रोदन पुच्दैन अचेल ।

जे छ भाग्य लेखी दियो होरो हेर्नू
मेटायर अब कैले मेटिदैन अचेल ।
दिपक संगम विश्वकर्मा
टीकापुर, कैलाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर