गजल : खरानी लगायर

हेर्नू यति ठुलो लगानी लगायर
हिड्नु निधार खरानी लगायर

जति पढे लोकसेवा पास भईन
धसे घुडा ज्यान परानी लगायर

बिज्ञापन

राति सुत्दा कहिलै निद आयन
साहुको ऋण सिरानी लगायर

किसान ले खाद पायकै छैन है
कसरी फल्छ अन्न पानी लगायर

अचेल कसरी सुधर्न सकिन्छ खै
रातदिन पिने सधै बानि लगायर

दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर