गजल : खुट्टा तान्न दिनु

आउने लाई आउन जाने जान दिनु
आफ्नो हो कि पराई याहाँ छान्न दिनु ।

आफन्त लाई धोका दिन सड्यत्र गर्ने ।
कति तान्छन हाम्रो खुट्टा तान्न दिनु ।

बिज्ञापन

आफ्नो लाई धोका कुरा काटि दिने
मान्छे छोडि ढुङ्गा देवता मान्न दिनु ।

मैले सबै को भलो गर्ने गरेको छु
आफ्नै लागेका तह लगाउन दिनु ।

काग कराउदै जान्छ पिना सुक्दै
भुक्ने लाई जति पनि भुक्न दिनु ।

दिपक संगम विश्वकर्मा
टीकापुर कैलाली ,नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर