जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

बझाङ : जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको हो ।

शुक्रबार बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, बालुवाटार र जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खसेको थियो ।

बिज्ञापन

सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारै बिहान करिब ९ बजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

माधव नेपालले भने – नेकपा एकीकृत समाजवादी पार्टी हिम्मत भएकाहरूको पार्टी हो

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

नाउपा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियाे 

गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन हुन्न : मुख्यमन्त्री शाह

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश

खाद्य सुरक्षा प्रवर्द्धनमा नौमासिकमा १५ लाखभन्दा बढी राजस्व संकलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची