कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नमबर – १० ओलानीमा रहेको जानकी माध्यामिक विद्यालयको ब्यवशस्थापन समितिकाे अध्यक्षमा जीत बहादुर जैगडी चयन भएका छन् ।
बुधवार ज्येष्ठ सदस्य शेर बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले जैगडीलाई अध्यक्षमा चयन गरेको हो ।
बिज्ञापन


समितिको सदस्य लोक बहादुर कोली, सोवन्द्रा तिरुवा, भीम बहादुर जैगडी चयन भएका छन् ।
त्यसैगरी मनोनीत सदस्यमा श्याम बहादुर स्वार, टिकेश्वरी बोगटी चयन भएका छन् भने सदस्य सचिवमा राम बहादुर पार्की चयन भएका छन् ।