दाङमा जेठ १ गतेसम्म लकडाउन

दाङमा एक हप्ता लकडाउन थपिएको छ ।

कोरोना माहामारीको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गतेसम्म लम्व्याउने निर्णय भएको छ ।

बिज्ञापन

दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोरोना भाइरस (कोभिड १९) संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यसभन्दा पहिले गएको बैशाख सत्र गते विहान छ बजेदेखी पच्चिस गते शनिवार बेलुकी छ बजे सम्मका लागी लकडाउन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो