गण्डकीको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०र०८१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माणको घोषणा प्रदेश सरकारले गरेको छ । साथै सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुने र खेल क्षेत्रमा सहयोग गर्नेलाई प्रदेश पदक वितरण गर्ने जनाएको छ । यस्तै मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बिज्ञापन

नीति तथा कार्यक्रमको पूर्णपाठ :

नीति तथा कार्यक्रमको पूर्णपाठ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो