जुम्लामा ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी

जुम्ला : जुम्ला प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे ।

सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै शाही विजय भए । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गरिन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरे।

बिज्ञापन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो