गजल : छापै छाप देखिन्छन

देख्नत याहाँ जता ततै राप देखिन्छन
कति विजय कति सखाप देखिन्छन

जो समाज बदल्छु भनी हिड्छ यार
उनी साझ भट्टी सधै झर्याप देखिन्छन

बिज्ञापन

जस्ले सधै हावादारी भाषण गर्छन है
उतै भोट हाल्न जन्ता चाप देखिन्छन

एक पटक मात्र हो तडक देखाउने
पाँच वर्ष पछि देश धराप देखिन्छन

जस्ले देश लुटेर खान सक्छ हजुर है
उसै लाई लाई भोट छाप देखिन्छन
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन