सबै मान्छे को रगत एउटै हुन्छ
देश प्रतिको तागत एउटै हुन्छ ।
फेरि गाउँमा किन विभेद गर्छन
हामिले दिने सात एउटै हुन्छ ।
बिज्ञापन
दलितले प्रकृति को पानी छुदा
गरिबको घर याहाँ धोस्त हुन्छ ।
दुनियाँले चन्दमा घर बनाई सके
हाम्रो नेपाल पनि अझै जात हुन्छ ।
किन हामी सु:खी भई बच्चदिन्नाै
बस्ने सबै मान्छे एउटै जगत हुन्छ ।
दिपक संगम विश्वकर्मा
टीकापुर कैलाली ,नेपाल
116