देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।

बिज्ञापन

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान