कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कैलाली : कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ  परेका छन्।

शारीरिक रुपमा अशक्त भएकी १८ वर्षीया किशोरीलाई मंगलवार जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ एकतापुर बस्ने ५२ वर्षीय रनबहादुर सुनार पक्राउ परेका हुन्।

बिज्ञापन

सुनारले किशोरीलाई घरको आगनमा एक्लै बसिरहेको अवस्थामा उनको सुत्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान