बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बाजुरा : आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन्।

मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

बिज्ञापन

मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलका अनुसार नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा (एमाले)बाट लालबहादुर थापा र नेपाली कम्युुनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले मनोनयन दर्ता गराएका हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान