रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ। हिजो बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबीच भइरहेको सम्भावित सहकार्य, साथै जेन–जी अगुवा र सरकारले गरेको समझदारीलाई मध्यनजर गर्दै म्याद थपिएको हो।

बिज्ञापन

सचिवालयले परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समयमा उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सकिने र प्राप्त आवेदनहरूको छनोट प्रक्रिया सुरु गरिने जानकारी गराएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता