कैलाली : त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका श्याम राज ओझा प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट सिफारिस भएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले उनिसहित १७ जनाको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो ।
विश्वविद्यालयामा स्ववियु सभापतिका लागि भएको चुनावमा म्यान अफ द इलेक्सन भएर जित हासिल गरेका ओझालाई निर्वाचनका लागि बलियो उम्मेदवारका रुपमा लिन थालिएको छ । निर्वाचनमा ओझालाई युवापुस्ताको ठुलो साथ रहने समेत आँकलन गर्न थालिएको छ ।
बिज्ञापन
51