कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

कञ्चनपुर : कञ्चनपुरमा गाई गोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका – २ रानिपुरकी कलावती धानुकको दुई तले काठले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठ र गोठ भित्र रहेका रहेका पराल, काठ, भुसा लगायतका सामानहरू गरी ६ लाख बराबरको  क्षति भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग, स्थानीयकाे आपत्ति