एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् ।

फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।

बिज्ञापन

इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

जानकी गाउँपालिकामा कानून निर्माण विषयक समूह छलफल कार्यक्रम सम्पन्न

विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

कैलारी गाउँपालिका ४ र ६ जोड्ने घुराह पुलको मर्मतकार्य उद्घाटन

गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको शल्यक्रिया

गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ : राजेन्द्र पाण्डे