कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर लगाइयो

कैलाली : सुदूरपश्चिम अटो यातायात प्रालीले कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर लगाएको छ ।

सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कैलालीसंग समन्वय गरी सुदूरपश्चिम अटो यातायात प्रालीले अटोमा जनचेतनामुलक इस्टीगर लगाएको हो ।

बिज्ञापन

सुदूरपश्चिम अटो यातायात प्रा.लिका अध्यक्ष सिताराम कडायतले दुर्घटना न्यूनीकरण गर्न अटोमा जनचेतनामुलक इस्टीगर लगाएको जानकारी गराएका हुन । उनले बिगत देखि ट्राफिक बिटलाई सहयोग गर्दै आएको समेत बताएका छन ।

अध्यक्ष कडायतले ट्राफिक प्रहरीलाई आफ्नो कार्य गर्न सहजीकरण स्वरुप इस्टीगर लगाएको जानकारी गराए । उनले ट्राफिक प्रहरी र अटो यातायात प्राली बीच राम्रो समन्वय भई नियम कानुन अनुसार कार्य गर्न सहजीकरण गर्ने उद्देश्यले इस्टीगर लगाएको बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल