कैलालीबाट आठ जना जुवाडे पक्राउ

कैलाली : कैलालीबाट आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजार स्थित न्यु साउद होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्काका ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदमबहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल रहेका छन्। यस्तै गौरीगंगाकै ४१ वर्षीय टंक साउद,५४ वर्षीय बड्डो भुल, र ४२ वर्षीय बलबहादुर बुढा पक्राउ परेका छन्।

बिज्ञापन

उनीहरुलाई ८१ हजार ९४१ रुपैँया, एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। होटल सन्चालक निरज साँउद समेत गेर आठ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालले बताए। आज बिहान धनगढीमा पनि १२ जना जुवाडे पक्राउ परेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता