गायक रवि ओड ५ लाख धरौटीमा रिहा

काठमाडौं : वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले अनलाइनखबरलाई जानकारी दिए ।

बिज्ञापन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपालीलाई सीमामा सधैं सास्ती

कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

कैलालीबाट आठ जना जुवाडे पक्राउ

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै भित्र्याइँदै

आजको माैसम : यी स्थानमा सामान्य वर्षाको सम्भावना

भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

बाढीपहिरोबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने

सुदूर पश्चिम समाज अमेरिकाद्धारा पत्रकार उपाध्यायलाई सम्मान