निर्वाचनका क्रममा मृत्यु भएका दुबै परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

बाजुरा :  मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

प्रत्येक परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले सो निर्णयहरु सार्वजनिक गरेका हुन्।

बिज्ञापन

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता