यू – १९ राष्ट्रिय क्रिकेटको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुँदै

काठमाण्डौं : राजधानीमा जारी यु – १९ क्रिकेटमा आज फाइनल खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

बिज्ञापन

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो। डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको हो। प्रतियोगिताको विजेताले २ लाख नगद र उपविजेताले १ लाख नगद पाउनेछन्। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार पाउनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल