प्रदेशसभाको अपडेट : १११ स्थानको नतिजा सार्वजनिक

काठमाडौं : प्रदेशसभातर्फको मतगणना पनि जारी छ । हालसम्म १११ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार ४९ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ । २५ स्थानमा एमाले विजयी हुँदा माओवादी केन्द्रका १४ प्रदेश सभा सदस्यले विजय हासिल गरेका छन् ।

बिज्ञापन

त्यसैगरी स्वतन्त्र उम्मेदवारहरु ५ स्थानमा विजयी हुँदा जसपा र जनमत दलले समान ४ स्थानमा विजय प्राप्त गरेको छ । प्रदेशसभातर्फ लोसपाले ३, नेकपा एस, नागरिक उन्मुक्ती पार्टी र राप्रपाले २/२ स्थानमा विजयी भएका छन् । नेपाल समाजवादी पार्टीले एक प्रदेश सभा सदस्य जितेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता