बैतडी : बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन् ।
भट्टले १७ हजार १५२ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लीलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गरे ।
बिज्ञापन
15